काठमाडौं । गायक दिलिप आङ्देम्बेको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘काँडैकाँडा’ बोलको उक्त गीत एकान्त आङ्देम्बेको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।