लण्डन, बेलायत, २३ पुस (रासस÷एपी) ः कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ ।