Logo
Logo

आशिका तामाङ धादिङ-१ मा रास्वपाको उम्मेदवार

दृष्टि संवाददाता

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छिन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा उनी रास्वपाबाट धादिङ निर्वाचन क्षेत्र नं.१ मा प्रतिस्पर्धा गर्ने भएकी

विस्तृत पढ्नुहोस