काठमाडौं । जनता समाजवादी पार्टीको मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवले राजीनामा दिएका छन् । उनले आज प्रदेश अध्यक्षको जिम्मेवारीसँगै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा