Logo
Logo

आज बस्ने भनिएको कांग्रेस बैठक आइतबारलाई सर्यो

दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारका लागि सारिएको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको बैठक आइतबारलाई सारिएको हो

विस्तृत पढ्नुहोस