Logo
Logo

परराष्ट्रमन्त्री एनपी साउदले लिए शपथ

दृष्टि संवाददाता

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शीतल निवासमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।

विस्तृत पढ्नुहोस