Logo
Logo

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै, को को बन्दैछन् मन्त्री ?

दृष्टि संवाददाता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।  कार्कीले आज चार मन्त्री थप्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको हो । 

विस्तृत पढ्नुहोस