काठमाडौं, १८ साउन । तीन दिनको अन्तरालपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल सुरु भएको छ । बालुवाटारमा नेताबीच छलफल सुरु भएको हो