काठमाडौं । कोभिड १९ बाट संक्रमित उच्च अदालत दिपायल–महेन्द्रनगर इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । महाकाली उप–प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत भट्टराईलाई बुधवार