काठमाडौं । विवाह व्रतबन्धका अनुमति विना दुई वटा सम्म सवारी साधन प्रयोग गर्न मिल्ने भएको छ । त्यसका लागि गाडीमा ब्यानर टाँस्नुपर्ने नियम बनाईको छ