Logo
Logo

राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने 

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपसभामुखमा उम्मेदवारी दिने भएको छ । राप्रपाले  सरस्वती लामालाई उपसभामुख उम्मेदवार बनाउने राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जानकारी

विस्तृत पढ्नुहोस