काठमाडौं । पूर्वन्यायाधीश बलराम केसीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको गम्भीर उल्लंघन गरेको बताएका छन् । उनले संसद भएको भए राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग