काठमाडौं । नेकपा एमालेको १०औंँ महाधिवेशन शुक्रबार चितवनमा सुरु हुँदैछ । मंसिर १० देखि १२ गतेसम्म हुने यस महाधिवेशनमा एमालेले पाँच लाख कार्यकर्ता उतार्ने तयारी