काठमाडौं । काठमाडौं–तराई–मधेश फाष्ट ट्रयाकको लागि भएको ५२ अर्ब रुपैयाँको ठेक्काको पूर्वयोग्यता छनोटमा देखिएको अनियमितताको छानबिन गर्न संसदको लेखा समितिको बैठक चैत्र १९ गते बस्ने