काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई सरकारले सेवाबाटै हटायो । अन्य दुई दर्जन प्रहरी अधिकारीमाथि कारबाही प्रक्रिया अघि बढेको