नेपालमा अमेरिकी चासो बढेको छ । एमसीसी प्रकरणले सत्ता गठबन्धनभित्र भुइँचालो ल्यायो । एसपीपीले सेनाभित्र पराकम्प जाँदैछ । नेपाली सेना नेपाल सरकार अन्तर्गतको संस्था हो