हामीलाई हिन्दी र मद्रासी चलचित्र हेर्ने बानी परेको छ । त्यसैको प्रभावले हरेक क्षेत्रमा चमत्कारी प्रभाव खोज्न थालेका छौँ । भारतीय चलचित्र ‘नायक’मा जस्तै ।