फागुन २१ गते निर्वाचनको दिन जति–जति नजिकिँदो छ, त्यति-त्यति नेताहरूलाई जनता कसरी झुक्क्याउने भन्ने चटारो छ । जनता झुक्याउन नयाँ नयाँ फर्मुलासहितको घोषणापत्र तयारी हुँदै