योङ कम्युनिस्ट लिग (वाइसिएल) को काठमाडौँमा आइतबार आयोजित तेस्रो सम्मेलनका क्रममा प्रमुख अतिथि बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सभाकक्षमा जाँदै गर्दा