रमेश घिमिरे स्वतन्त्र पत्रकार काठमाडौं, १८ बैशाख । विश्व नै एकजुट भएर कोरोना महामारीविरुद्ध लडिरहेको बेला नेपालमा भने सत्ताको घृणित खेल सुरु भएको छ ।