Logo
Logo

मदिराको नशामा ढुंगाले हानेर महिलाको हत्या

दृष्टि संवाददाता

तनहुँ । तनहुँको व्यास नगरपालिका–६ सिसाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी एक वृद्धाको हत्या भएको छ । गोरखा पालुङटार नगरपालिका–७ सतिघाट घर भई सिसाघाटमा बस्दै आएकी

विस्तृत पढ्नुहोस