काठमाडौं, ८ जेठ । नेपाली समाजमा क्रुरता बढ्दै गएको छ । सोमबार बेलुका पाँचथरमा दुई परिवारका नौ जनाको हत्याले समेत यस्तो प्रवृत्ती बढ्दै गएको देखाउँछ