Logo
Logo

विश्वकपमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

दृष्टि संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । लुसेइल स्टेडियममा हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ ।

विस्तृत पढ्नुहोस