Logo
Logo

वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै

दृष्टि संवाददाता

पर्सा । यहाँको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ । वर्षाैदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो ।

विस्तृत पढ्नुहोस