Logo
Logo

नेपालको विजयी सुरुआत, भुटान ५० रनले पराजित

दृष्टि संवाददाता

काठमाडौं । नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । मलेसियास्थित यूएसडी यूकेएम ओभलमा शुक्रबार भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको हो

विस्तृत पढ्नुहोस