काठमाडौं, २६ असार । देशभरी कोरोना संक्रमण हुनेको संख्या घटेपनि उपत्यकामा भने बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा ४२ जनामा संक्रमण देखिएको छ ।