काठमाडौं, ७ चैत । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि बैंकिङ क्षेत्र पनि एकजुट भएका छन् । आइतबारबाट डिजिटल कारोबार गर्दा शुल्क निर्णय गरिएको छ