काठमाडौँ, २९ पुस । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ ।