ताप्लेजुङ । नेकपा एमालेमा माधव नेपाल पक्षले समानान्तर कमिटीहरुको अभ्यास गरिरहेका बेला नेपाल पक्षका केन्द्रीय सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङ्वोले नेपालको साथ छाडेका छन्