कैलाली । जिल्लाको दुर्गम पहाडी मोहन्याल गाउँपालिकामा खानेपानीको चरम अभाव भएको छ । गर्मी मौसममा खानेपानीका मुहानहरु सुक्दै गएपछि शुद्ध पिउने पानीको चरम अभाव भएको