काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र मार्क्सवाद विपरित केपी ओलीले पार्टी चलाउन खोजेको बताएका छन् ।