काठमाडौं । चीनले कोरोनाभाइरस महामारी रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको चाँडै आपूर्ति गर्ने बताएको छ । शुक्रबार चिनियाँ विदेश मन्त्रालयद्वारा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा