काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार बिहान सवा १० बजेदेखि सुरु बैठकलाई महत्वका साथ हेरिएको छ