भोजपुर, २५ मंसिर । जिल्लाको दुई वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्यांग्रेको वडा