काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तर्फको निर्वाचनमा उदयपुर–२ मा नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडा र नेकपा एमालेका अम्बरबहादुर रायामाझीबीच मुख्य प्रतिस्पर्धा