सुन्दर आँखाका लागि आँखीभौं अर्थात ‘आइब्रो’को विशेष भूमिका हुन्छ । तर, सबैको आइब्रो भनेजस्तो राम्रो हुँदैन । त्यसैले आइब्रो राम्रो बनाउन मेकअपको सहायता लिइन्छ ।