दाङ । जखेराताल, अर्थात देशकै एउटा सुशोभित प्राकृतिक सम्पत्ति । करिब नौ दशक अघि प्राकृतिक रुपमै चुरे पहाडको काखमा बास गरेको सम्पदा हो, जखेरा ताल