भोटेकोशीको बाढीले घर, सडक र पुल मात्र बगाएन, बैंकिङ क्षेत्रको नगद, निक्षेप र कर्जासहित अर्बौँ रुपैयाँ जोखिममा पारिदिएको छ । रसुवा र नुवाकोटका ११ वाणिज्य