काठमाडौं । सरकार फेरिएपछि नेपालमा एउटा दृश्य प्रायः उस्तै देखिन्छ । नयाँ प्रधानमन्त्री आउँछन्, नयाँ मन्त्री आउँछन्, नयाँ नारा आउँछ । सिंहदरबारमा बैठक बस्छ ।