म, दारासिं पनि होइनम, किङकङ पनि होइनम, फाइटर पनि होइनन त हुँ म, नन्दे तुम्बापो नै तर,म पनि गर्छु अब फौदारीआन्तरिक उपनिवेशविरुद्ध खोज्छु जोरीसांस्कृतिक अतिक्रमणविरुद्ध