सबैमा एउटै सोच र मान्यता हुँदैन । कतिपय कलाकार कामको संख्या बढाउन तल्लीन भइरहेका हुन्छन् । यस्ता थोरै कलाकार छन्, जो गुणास्तर हेरेमात्र काम गर्छन्