काठमाडौं, ३ फागुन । अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा रहेको फिल्म ‘लभ स्टेशन’को नयाँ गीत ‘घाम जुन चाहिँदैन’ सार्वजनिक भएको छ