काठमाडौं । ठमेलमा छायाँ सेन्टर संचालन भइसकेपछि विवादमा तान्न खोजिएको छ । छायाँ सेन्टरले ठमेलको उक्त जग्गा किनेर कम्प्लेक्स निर्माण गरुन्जेल केही विवाद निकालिएन ।