काठमाडौं, १८ असार । पछिल्लो २८ घन्टामा देशभरी चार सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै थप एक जनाको मृत्यु भएको छ ।