काठमाडौं, १४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादब कोइराला तीन महिनामै हटाइएका छन् । उग्र कार्यशैली र मन्त्रालयभित्रै असन्तुष्टि बढेपछि उनको सरुवा गरिएको