काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका-२ नेसिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु पाँचजना घाइते भएका छन्