काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको समूहबाट ‘आउट’ भएका छन् । देउवाले आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार नबनाएपनि शर्माले महामन्त्रीमै उम्मेदवारी