कुनै पनि राजनीतिको ‘रोडम्याप’ भनेको त्यसले अँगाल्ने सिद्धान्त, विचार र नीति हो । नीतिबिनाको राजनीति हुँदैन । विचारबिनाको राजनीति कुलोबिनाको पानीजस्तै हो, जुन जतिबेला जता