सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा प्रधानमन्त्री बालेन साहले देखाएको रवैयाबाट उनमा दुई तिहाइको धङधङी मात्र देखिएको छैन, अधिनायकवादी सोच र शैलीले शासन चलाउन खोजेको मनोविज्ञान पनि