नेपालमा बाढीपहिरोबाट वर्षेनी जनधनको ठूलो क्षति हुने गरेको छ । तराईमा बाढी र पहाडमा पहिरोका कारण प्रत्येक वर्ष देशभरको जनजीवन अस्तव्यस्त बन्दै आएको छ ।